काठमाडौं। नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । उनी नेपाली नोटमा हस्ताक्षर गर्ने पहिलो गभर्नर हुन् । सामाजिक सञ्जाल फेसबुकमा पुराना मुद्रा संकलकहरूले यो नोट राखेर हिमालय शमशेरको स्मरण...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved