काठमाडौं । नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ । पातलो हुँदै गएको जंगलमा जडिबुटीजन्य वनस्पतिको विस्तार एवं विकास र पहिरोको रोकथामका लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो । ओखलढुंगा र खोटाङमा गरिएको नमूना...