पहिरोले अवरुद्ध

काठमाडौं-हेटौँडा जोड्ने कान्ति लोकपथ पहिरोले अवरुद्ध

काठमाडौं । शनिबार राति परेको भारी वर्षाका कारण काठमाडौंबाट हेटौँडा जोड्ने कान्ति लोकपथ विभिन्न स्थानमा पहिरोले अवरुद्ध भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार कम्तीमा पाँच ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ। मकवानपुरको महादेवटार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved