काठमाडौं। चन्द्रागिरि नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाका परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार उपलब्ध गराउने भएको छ। अविरल वर्षापछि गएराति आएको पहिरोले चन्द्रागिरि-२ देउराली नजिक ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-१२...