बाँके। एक दिनको कमाइले हप्ता दिन धानिने भएपछि पशु हाटबजारमा व्यापारीहरूको आकर्षण बढ्न थालेको छ। बाँकेको जानकी गाँउपालिका–३ रमवापुरका व्यापारीहरू गाउँको व्यापारको कमाइले घरखर्च चलाउन सहज भएको बताउँछन्। अन्य काम गर्दा हरेक दिन त्यत्तिकै मिहिनतका साथ काम गर्नुपर्ने र...