भक्तपुर। चाँगुनारायण नगरपालिकाको एउटा वडाले आफ्ना नागरिकलाई स्वास्थ्यदेखि पशु बीमासम्ममा शतप्रतिशत अनुदान दिएको छ। चाँगुनारायण नगरपालिका-३ झौखेलले आफ्नो नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने र पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम लागू गरेको हो। नगरपालिकाले आफ्ना नगरभरिका सबै नागरिकलाई स्वास्थ्य...