काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन्। शनिबारबाट सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन्। उनले नेपालमा ठूलो मानिसले...