एजेन्सी । बिहीबार प्रकाशित अन्तिम परिणामअनुसार रुवान्डाका शक्तिशाली राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । निर्वाचन परिणामअनुसार उनले ९९ दशमलव १८ प्रतिशत मत हासिल गरेका छन् । सोमबार भएको मतदानको नतिजामा उनले जित्नेछ भन्नेमा कुनै...