काठमाडौं। नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा कास्य पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेको छ । आइतबार ललिपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गरेर कांग्रेसले पलेशा र पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । सभापति शेरबहादुर देउवाले...