पलेशा गोबर्धन

एनसेलले पलेशा र पेरिस पारालिम्पिक्समा खेल्ने नेपाली खेलाडीलाई सम्मान गर्ने 

काठमाडौं । एनसेलले ऐतिहासिक पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन र पेरिस पारालिम्पिक्समा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई सम्मान गर्ने भएको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरूप यो सम्मानको घोषणा गरेको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved