काभ्रे। राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्। बुधबार विहान साढे १० बजे मन्दिर पुगेकी उनले करिब १० मिनेट पुजा गरिन्। राष्ट्रप्रमुखले बडादशैंको अवसरमा पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा छ। गत वर्ष कोरोना...