एजेन्सी। नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता इन्डोनेसियाको लिग वान फुटबलमा बराबरीमा रोकिएको छ। बुधबार राति भएको लिग वान फुटबलमा पर्सिजाले बारिटो पुटेरासँग १–१ गोलको बराबरी खेलेको हो । यस बराबरीसँगै पर्सिजाले २६ खेलमा ३८ अंक...