पोखरा । पर्वत अस्पतालले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेको छ। अस्पतालमा कार्यरतमध्ये चारजना चिकित्सक र १२ जना स्वास्थ्यकर्मी गरी १६ जनामा सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गर्न बाध्य भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डी.बी क्षेत्री ले जानकारी दिए ।...