प्रत्यक्षदर्शीका अनुसार सुरक्षागार्डले मन्त्री श्रेष्ठमाथि कुनै अभद्र व्यवहार गरेका थिएनन्। लाइन बस्न’ भनेकै भरमा पर्यटन मन्त्रीले पदको दुरूपयोग गरेर बिना कसुरका सुरक्षागाडलाई पक्राउ गराएकाे उनीहरूको आरोप छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved