पर्यटन प्रवर्द्धन

काठमाडौं ।  मुलुकको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ‘टुरिजम हिरो अवार्डस्’ आयोजना हुने भएको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमा पहिलो पटक विभिन्न ३१ विधामा उक्त अवार्ड प्रदान गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved