काठमाडौं । गायिका मेचु धिमाल र गायक परेश राई ‘लैजाउन कान्छा’ गीत लिएर आएका छन् । ‘मेचु धिमाल’ युट्यूबबाट सोमबार सार्वजनिक भएको गीतको शब्द लिलाराज काम्बाङले लेखेका हुन् । कम्पोज/एरेञ्जको काम पुश्कर सुनुवारले गरेका छन् भने मिक्स/मास्टरिङ सागर संसार...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved