सुर्खेत । अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान भएको छ । निर्माण सुरु भएको ३२ वर्ष पछि विमानस्थलमा परीक्षण उडान भएको हो । परीक्षण उडानका लागी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायतको टोलीसहित नेपालगन्जबाट कमलबजार विमानस्थलमा परीक्षण उडान...