काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन आज भारत प्रस्थान गर्दैछन् । रायसिना संवादका लागि मन्त्री साउद आज नयाँ दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री साउदले पर्सी शुक्रबार फोरमलाई...