काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गर्दैछन् । सत्ता समिकरण फेरिएलगत्तै परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिन लामो औपचारिक भ्रमणका लागि चीन जान लागेका हुन् । श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने उनको...