नेपाली समाजको अहिलेको आकाङ्क्षा र सङ्कटलाई कांग्रेस, एमाले, माओवादी, राप्रपा जस्ता दलले पार लगाउन सक्ने छैनन् । वैकल्पिक पार्टीका लागि उर्वर पृष्ठभूमि भए पनि जनताले खोजेको विकल्प दिन कुनैपनि नयाँ पार्टीले सकेका छैनन् । नेपाली मतदाता फेरि अर्को वैकल्पिक...