काठमाडौं। जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुन्द्रमा फाल्न सुरु गरेको छ। प्लान्टको सञ्चालक टोक्यो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) का अनुसार पानी बिहीबार दिउँसो १ बजे (नेपाली समयअनुसार बिहान ९:४५) बाट फाल्न...