काठमाडौं। जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुद्रमा फाल्न सुरु गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बिहीबारदेखि दूषित पानी समुद्रमा फाल्ने निर्णय गरेको हो । सरकारको सो निर्णयको चौतर्फी...