काठमाडौं। मोबाइल गेम ‘पब्जी मोबाइल’ एवं नेपालको उत्कृष्ट आईएसपी, वर्ल्डलिंकबीच एक सम्झौता भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै सम्झौता भएको हो । नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको अवस्थामा ‘पब्जी मोबाइल’का नेपालभर ५० लाखभन्दा बढी सक्रिय...