पन्ध्र सय दिने

नेकपा एमालेले आफ्नो सरकार बनेमा महिनावारी हुने उमेर समूहका देशभरिका महिलाहरूलाई गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिक रूपमा १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने ग्यारेन्टी गरेको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved