इस्लामावाद । तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाज सरिफका दुवै छोराले पनामा पेपर्ससँग सम्बन्धित भ्रष्टाचारका तीन वटा मुद्दामा पक्राउ पुर्जी निलम्बन गर्न माग गर्दै आफ्ना वकिलमार्फत् जवाफदेही अदालतमा पुनरावेदन गरेका छन् । हुसेन नवाज र हसन नवाजले आफ्ना वकिल...