पनडुब्बीको भग्नावशेष

टाइटनिक हेर्न गएको पनडुब्बीको भग्नावशेष निकालियो

वासिंगटन डिसी। टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बीको भग्नावशेष बुधबार क्यानडाको सेन्ट जोन्स बन्दरगाहमा ल्याइएको छ । विस्फोट भएको ६ दिनपछि एट्लान्टिक महासागरबाट सो पनडुब्बी निकालिएको हो । समाचार एजेन्सी एपीका अनुसार अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले पनडुब्बीको भग्नावशेषमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved