काठमाडौं । इजरायल र इरानबीच बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्वमा गाईडेड मिसाइल पनडुब्बी पठाएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले विमानवाहक युद्धपोत युएसएस अब्राहम लिंकनलाई पनि चाँडै यस क्षेत्रमा पुग्न आग्रह गरेका छन् । USS अब्राहम लिंकन F-35 लडाकु...