काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी संख्या टुंगो लगाएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो। शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो। सोही प्रस्तावलाई आज बसेको केन्द्रीय समितिको...