काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट ग्रसित राईको उपचारका क्रममा शनिबार वीर अस्पतालमा निधन भएको बताइएको छ । माओवादी केन्द्रका नेता सुनद किरातीले राईको अन्तिम संस्कार कहाँ र कहिले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved