सुर्खेत । नेपाल क्रिकेट संघ(क्यान) कर्णाली प्रदेशको अध्यक्षमा पदमबहादुर खड्का चयन भएका छन् । संघको कर्णाली भेलाले अध्यक्षमा खड्कालाई निर्विरोध चयन गरेको हो । खड्काको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन भएको छ । संघको उपाध्यक्षमा खड्कजंग शाही(कालिकोट), सचिवमा...