उक्त विधेयक प्रमाणीकरणका लागि तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’समक्ष प्रस्तुत गरिँदा उनले केही सुझाव दिँदै विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए। झाले प्रदेशमा रहेका प्रदेश बाहिरका स्वदेशी र विदेशीलाई समेत प्रदेश पदकबाट सम्मान गर्न सक्ने व्यवस्था थप...