काठमाडौं । सूचना विभागबाट जारी भएको पत्रकार परिचय पत्र हुने पत्रकारले निर्वाचनका दिन सवारीसाधन चलाउन र रिपोर्टिङ गर्ने पाउने भएका छन्। नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले यस्तो व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। आयोगले यसअघि जारी...