काठमाडौं। डेंगु संक्रमणबाट बुटवलका पत्रकार टेक मास्की रानाको मृत्यु भएको छ। दुई सातघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज बिहान मृत्यु भएको हो। स्याङजाको कालिगण्डकी गाउँपालिका-३ बिर्घा स्थायी घर भएका रानालाई डेंगुसँगै मिर्गौला...