कमलादीस्थित प्रज्ञा भवनको परिसर । हातमा क्लियर ब्याग, गलामा गलबन्दी र शिरमा ढाका टोपी। घाटीमा महाधिवेशन प्रतिनिधिको कार्ड। उमेर ८६ वर्ष। नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा सहभागी हुन नुवाकोटको सुन्दरादेवीबाट काठमाडौँ आएका पत्तबहादुर मैनाली एकछिन महाधिवेशन स्थलमा राखिएको जनयुद्धकालीन...