चार वर्ष पुरा भएपछि अहिले पठाओले चितवनमा सेवा शुुरु गरेको छ। पठाओमा आबद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमति पत्रसहित भरतपुरको कान्ति चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन्। थप जानकारीका लागि ०१–५९७००९९...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved