'राजा र पञ्चको शासन राम्रो थियो, लोकतन्त्रवादी वा गणतन्त्रवादी दलको शासन भ्रष्ट भयो । तसर्थ, अब फेरि राजतन्त्रतिरै फर्किनु पर्दछ ।' आफैँ नभोगेको, जीवन व्यवहारबाट अनुभव गर्न नपाएको पङ्क्तिलाई राजावादीहरूको यस्तो भाष्य र प्रचार सही हो कि जस्तो लाग्न...