सुर्खेत । कर्णाली राजमार्गको अन्तर्गत कालीकोट र दैलेख जोड्ने दैखोलाको पक्की पुल बाढीले बगाएको छ । बुधबार राती आएको बाढीले पुल बगाएको हो । बाढीसँगै आएको पहिरोले पुल बगाएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोट खाँडाचक्र नगरपालिका–१ का अनन्त बरालले...