२१ सदस्यीय कमिटीका लागि अध्यक्षमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा चार, महिला सदस्यमा पाँच र सदस्यमा ३६ जना गरी कूल ५० जनाको उम्मेदवारी परेको थियो। यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका थिए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved