बलेवा । बागलुङको बडिगाड गाउँपालिकामा जारी प्रसिद्ध न्वागी मेला सकिएको छ । मेलामा आयोजना गरिएको सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिताको उपाधि कालिका ट्रेनिङ सेन्टर वामी गुल्मीले जितेको छ । मङ्सिर १० गतेदेखि सुरु भएकोे न्वागी मेलामा आयोजना गरिएको भलिबल...