काठमाडौं । न्यूरोडको सडकपेटी विस्तार विवाद समाधान भएको छ । सरोकारवाला पक्षबीच आज भएको सहमतिपछि विवाद सकिएको हो । काठमाडौं महानगरपालिकामा भएको छलफलमा ९ सदस्यीय कार्यदल बनाउने र त्यसले दिएको सुझाव अनुसार मात्रै काम अघि बढाउने सहमति भएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved