काठमाडौं । काठमाडौ महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको छ । यसअघि न्युरोडको पिपलबोट, प्युखा, संकटा सडक, जुद्ध शालिकदेखि इन्द्रचोक सडकलगायतका क्षेत्रमा सडकमा गरिँदै आएको पार्किङ हटाएको हो । आजबाट त्यस क्षेत्रमा पार्किङ गर्न नपाइने र गरे कानुन...