न्युयोर्क राज्य

नेपाली मूलकी सह्राना श्रेष्ठ न्युयोर्क राज्य विधानसभाको सदस्यमा विजयी

अमेरिका। नेपाली मूलकी सराहना श्रेष्ठ न्युयोर्क राज्यको विधानसभा सदस्यमा निर्वाचित भएकी छन् । डेमोक्रयाटबाट उम्मेदवार उनको विजयसँगै अर्को इतिहास कायम भएको छ । उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी अमेरिकी भएकी छन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved