एजेन्सी। इन्डोनेसियाको पपुवा क्षेत्रमा पृथकतावादी लडाकुहरूले न्युजिल्यान्डका एक पाइलटलाई अपहरण गरेका छन् । उनले पाइलटलाई मार्ने धम्की दिएका छन् । विमानमा आगो लागेपछि नुडगाको पहाडी क्षेत्रमा अवतरण गर्न बाध्य हुँदा पाइलट फिलिप मर्टेन्सलाई अपहरण गरिएको थियो । विमानमा एक...