न्युजिल्याण्डमा गोलीकाण्ड

महिला विश्वकप सुरु हुनुअघि न्युजिल्याण्डमा गोलीकाण्ड, २ जनाको ज्यान गयो

एजेन्सी। फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि न्युजिल्यान्डको अकल्यान्डको केन्द्रमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । एक निर्माणाधीन भवनको नजिकै भएको घटनामा प्रहरी अधिकारीसहित अन्य ६ जना घाइते भएका छन् र बन्दुकधारीको पनि मृत्यु भएको छ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved