न्युजिल्याण्डमा आगलागी

न्युजिल्याण्डको एक होस्टेलमा आगलागी हुँदा ६ जनाको ज्यान गयो, ३० जना वेपत्ता

एजेन्सी। न्युजिल्याण्डमा एक होस्टेलमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । घटनामा ३० जना वेपत्ता रहेको न्युजिल्याण्डको प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । चार तले आवासीय भवनमा गएराति आगलागी भएको र भवनमा ९२ जनासम्म बस्न मिल्ने कोठा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved