काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएपछि रास्वपाले न्याय प्रणालीमाथी विस्वास बढेको बताएको छ । रास्वपाका कार्यबाहाक प्रवक्ता मनिष झाले अदालतको आदेशले देशमा न्याय प्रणाली अझै जीवित छ भन्ने कुराको पुष्टि...