न्याय परिषद

न्याय परिषद् सदस्य श्रेष्ठलाई राजीनामा दिन दबाब, बारले भन्यो–‘विश्वास गर्न सकिएन’

काठमाडौं । न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठलाई राजीनामा दिन दबाब परेको छ । नेपाल बार एसोसिएसनले ‘विश्वास’ नरहेको जनाएसँगै राजीनामाको दबाब भएको हो । बार एसोसिएसनको सिफारिसमा श्रेष्ठ न्याय परिषद् सदस्यमा नियुक्त भएका थिए । शुक्रबार बसेको बारको बैठकले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved