काठमाडौं । मानव अधिकार पुरस्कार, २०८० मानव अधिकार व्यक्तित्वतर्फ डा रेणु राजभण्डारी र संस्थातर्फ मधेस मानव अधिकार गृह (माहुरी होम)लाई प्रदान गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा...