काठमाडौं । नेपाली कांग्रेस दार्चुलाले पार्टी कार्यकर्तासमेत रहेका एक जना अधिवक्ता धीरेन्द्र साउदलाई न्यायाधीश बनाउनका लागि पहल कदमी लिने विवादास्पद निर्णय गरेको छ। पार्टी कार्यालयको छाप र जिल्ला सभापति ललितसिंह बोहोराको हस्ताक्षरसहितको यो पत्र मन्त्री बडुलाई समेत बुझाइएको छ।...