काठमाडौं । न्याय परिषद्ले विशेष, उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा गरेको छ । आज बसेको परिषद् बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गरेको हो । हेर्नुहोस् सरुवा सूची-...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved